नेता कार्यकर्ताको विश्वास : महाधिवेशनपछि माओवादीले काचुली फेर्ने छ काठमाडौं l नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ।गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए।यसैगरी माअाेवादी नेता र कार्यकर्ताहरूले महाधिवेशनपछि माओवादीले काचुली फेर्ने छ भनेर विश्वास समेत जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्