कुलनमाको प्रष्टिकरणः आजदेखि झ्याप्प–झ्याप्प बत्ति जादैन काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा झ्याप्प झ्याप्प बिजुली गइरहने समस्या भएको बताएका छन्।शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्ताे बताएका हुन्।उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्