उत्पादनमूखि अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्याम कृषि नै हो : अर्थमन्त्री काठमाडाैं।अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४औँ वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्