पर्यटन बोर्डका सिईओमाथि मन्त्री आलेको आक्रोश– साँढेलाई राखेर संस्था चल्छ ? काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताएका छन्।बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले छानबिनमा रहेको सीईओ रेग्मीबाट कुनै पनि हालतमा संस्था नचल्ने दाबी गर्दै उनलाई ‘साँढे’ को संज्ञा दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्