एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक छैन : लिङ्देन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। बिहीबार दोलखामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताए। उनले राप्रपा छोडेका र राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्