'भलिबल हाम्रो राष्ट्रिय खेल भएपनि एउटा सुविधा सम्पन्न कभर्डहल छैन' : कप्तान शाही काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले महिला टोलीले पाएको सफलता पछाडी धेरै पीडाहरु लुकेको बताएकी छिन् ।बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर स्वदेश फर्किएपछि विमानस्थलमा बोल्दै अरुणाले सफलता पछाडी पीडाहरु रहेको बताएकी हुन् ।यस्तै अरुणाले यो सफलताले थप जिम्मेवारी थपिएको समेत बताईन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्