महाधिवेशन पछि माओवादी केन्द्र कस्तो हुनुपर्ला ? के भन्छन् नेता कार्यकर्ता काठमाडौं। नेकपा माओवादीको आठौं माहाधिवेशन बाट सबै वर्गको नेतृत्व हुनुपर्ने माओवादी कार्यकर्ताहरुले बताउ छन्। आईतवार भएको माओवादी केन्द्रको उद्घाटन समारोहमा आएका माओवादीका कार्यकर्ताहरुले अबको माओवादीमा सबै वर्गको नेता तथा कार्यकर्ता हुने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्