चिडियाखानले ललितपुर महानगरको शिर उच्च बनाएको छ: चिरिबाबु महर्जन काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको चिडियाखानाले ललितपुर महानगरको शिर उच्च बनाएको बताएका छन्। सदर चिडियाखानाले २६ औं वार्षिकोत्सवमा बोल्दै उनले चिडियाखानालाई थप व्यवस्थित रुपमा विकास गर्न आवश्यकता रहेको बताए। यदि यसलाई विकास गर्न नसके यसलाई जस्तो अवस्थामा छ त्यही अवस्थामा सम्हालेर राख्नुपर्नेमा जोड दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्