हिमपातपछि डोल्पाको सेताम्मे काईगाउँ काठमाडौं। डोल्पाको काईगाउँमा भारि हिमपातले जनजीवन निकै कष्टकर बनेको छ। डोल्पा जिल्लाको जागदुल्ला गाउँपालिका वडा नं २ को काईगाउँमा बिहानैदेखि हिउँ परेको हो। यस जिल्लाका अन्य गाउँ धो, साल्दाङ, छार्का, फोक्सुण्डो, पाहाडा, लिकु, हुम, रिमी, काइगाउँ, माझफाल, काइके, रह, सर्मी, होर्त, ओक्ट, तिन्जे, भिजेर, थाला, तिप्ला लगायतका विभिन्न उच्चबस्तिहरुमा बाक्लो हिमपात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्