विद्यालयमा राजनीतिक हस्तक्षेप हुँदासम्म सार्वजनिक शिक्षा सुध्रिदैन काठमाडौं। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सामुदायिक विद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले राजनीतिक हस्तक्षेप हुँदा सामुदायिक विद्यालयको स्तर उन्नती नहुने बताए। विद्यालय व्यवस्थापन समितिमा पनि अभिभावकहरुले नै चलाउनु पर्नेमा श्रेष्ठले जोड दिएका छन्। बजेटको उचित व्यवस्था गर्न नसक्नु र सामुदायिक विद्यालयका कर्मचारीले पनि आफ्नो उत्तरदायित्व बहन गर्न नसक्नुले व्यवस्थापन कमजोर भएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्