माओवादीको अबको नेतृत्व कस्तो हुनुपर्ला ? के भन्छन् कार्यकर्ताहरु काठमाडौं। नेकपा माओवादीको आठौं माहाधिवेशन बाट नेतृत्व जनताको पक्षमा हुनुपर्ने माओवादी कार्यकर्ताहरुले बताएका छन्। आईतवार भएको माओवादी केन्द्रकाे उद्घाटन समारोहमा आएका माओवादीका कार्यकर्ताहरुले अबकाे माओवादी नेतृत्व जनताको पक्षमा,विधि विधानकाे पक्षमा हुनुपर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्