अध्यक्ष मात्रै रुपान्तर भएर हुँदैन, हामी सबै आत्मालोचित हुनुपर्छ : मात्रिका यादव काठमाडौं। माओवादी केन्द्रको नेता मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन्। मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्