माओवादीले विकास निर्माण र समृद्धिको अभियान सञ्चालन गर्नेछ : जनार्दन शर्मा काठमाडौं। माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, वेरोजगारीको अन्त्य गर्ने हुने बताएका छन्। मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्