माधव नेपालको कार्यकर्तालाई निर्देशन कि काम गर्नुस् कि पार्टी छोड्नुस् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरुलाई राम्रोसँग काम नगरे पार्टी छोड्न निर्देशन दिएका छन्। मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा नेपालले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने बताएका छन्। यस्तै उनले केन्द्रिय, प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्