हामी कम्युनिष्टको केन्द्रविन्दुमा जनता रहेका हुन्छन् : अध्यक्ष नेपाल काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्।मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छुन्।उनले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको पनि प्रस्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्