प्रचण्डकै बलमा संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री काठमाडौँ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गरेरमात्रै बोल्न आग्रह समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्