एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन्। आईतवार नेकपा माओवादीको ८ आँै महाधिवेशनमा बोल्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताएका छन्। यसका साथै उनले आफु राष्ट्रियताबिरुद्ध नजाने बताए। उनले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरेका छन्। उनले गठबन्धन कसैको बिरुद्धमा नभएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्