प्रचण्डहरु म क्रान्तिकारी हुँ भन्न थाले : मोहन वैद्य काठमाडौं। नेकपा माओवादीका महासचिव मोहन वैद्यले पुष्पकमल दहाल प्रचण्ड, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्। माओ दिवसको अवसरमा उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि पछि गएर बिग्रिएको बताएका छन्। यसका साथै उनले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए। माक्सवाद, लेनिनवाद, माओवाद भनेर मात्र नहुने कार्यदिशा बनाउनु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्