जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गरौं : राष्ट्रपति काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेकी िछन्।प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले जेष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएकाे उल्लेख गरेकी हुन्। 'जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र अनुभवका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्