यस्तो बन्नेछ माओवादीको पदाधिकारीहरुको टिम काठमाडौं।नेकपामाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ।आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवारदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्