सिराहामा जनमत पार्टीका कार्यकर्ताद्वारा दर्जनौं गाडी तोडफोड काठमाडौं।सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन्।कार्यकर्ताहरूले चार पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् ।औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्