एमसीसीको विरोध गर्नु चीनको वकालत गर्नु होइन : लिलामणी पौडेल काठमाडाैं।पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारेका छन्।शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले अन्य मुलुकको शर्त लागू हुने गरी राखिएको शर्त, सुरक्षासँग सम्बन्धित खतरनाक शर्तहरू एमसिसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा पनि औँल्याएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्