काँग्रेस केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न, यी हुन् ४ निर्णय काठमाडौं। शनिबार चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ। पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु,महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रिय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय आजको बैठकमा भएको कांग्रसका महामन्त्री गगन थापाले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्