अवसरवादीहरु पार्टी प्रवेशका नाउँमा गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्ः प्रचण्ड काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा मान्छे शिला खोज्दै हिँडेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई 'सुनारको सय चोट लोहारको एकै चोट' भन्ने उखानको उदाहरण दिएका िथए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्