प्रचण्ड द्वारा राजनीतिक प्रतिवेदन पेश : महरा काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्।प्रवक्ता,कृष्णबहादुर महराका अनुसार पर्सीदेखि सम्मेलन सुरु हुने र अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गरेको र र त्यसमा हामी छलफल गर्ने क्रममा भएको उनले बताएका छन् । यसका लागि ३ बजे फेरी बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्