यात्रुवाहक डुङ्गामा आगलागी, कैयौँको मृत्यु काठमाडाैं।बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।त्यहाँको सुगन्धा नदीमा शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो।आगलागीको कारण स्पष्ट हुन सकेको छैन । घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसीले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्