वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: अध्यक्ष सिंह काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेका प्रस्टाएका छन्।साथै उनले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको कटौती गरेकाले पनि गति लिन नसेको खुलासा गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्