एमसीसीमा जबर्जस्ती गरियो भने अप्ठ्यारो स्थिति बन्छ : प्रचण्ड काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकाे देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेकाे बताएका छन् । उनले अनुदानको रूपमा देशकाे भाैतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई खुसीसाथ सुईकारनु पर्ने प्रस्टाए। यस्तै प्रचण्डले एमसीसीबारे तीन सदस्यीय कार्यदलले अध्ययन गरिरहेकाे र त्यसले केही समय लिँदा पनि फरक नपर्ने समेत बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्