विश्वको कुनैपनि एरपोर्टमा नेपालीलाई सम्मान छैन : प्रचण्ड काठमाडौं।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हामीले जे गर्दै आएका छौँ त्यसले नेपाललाई धेरै अगाडि लगेको बताएका छन्।विदेशी सहायता, विदेशी अनुदान, विदेशी सामान भित्र्याउने अनि आफ्ना युवाहरुलाई सबैलाई विदेश पठाएर रेमिटेन्स ल्याएर देश चलाउन खोज्ने कुराले यो देश र जनताको स्वतन्त्रता र समृद्धिलाई मद्दत नगरेको र हामी आफ्नो खुट्टामा टेकेर आफ्नै प्राकृतिक साधन श्रोतको सदुपयोग गरेर आफ्नै श्रम र
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्