नेपालमा सेयरबजार सिद्धिनुप-यो भन्न खोजेकै होइन : प्रचण्ड काठमाडौं।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एम्सिसिको केहि दस्तावेजमा भएका प्रावधानले संशय पैदा गरेको भन्दैसंसोधन आवश्यक रहेको बताएका छन्।अहिले नेपालको राजनीतिमा तातो विषय बनेको एम्सिसि बारे संसोधन गरेर मात्र अगाडी बढ्न सकिने र अहिलेको विश्व परिस्थिती र विज्ञान, प्रविधिको विकास, र अहिले हामीले भूमण्डलीकृत पूँजिवाद बनाउन त्यसलाई एकाधिकार पूँजिवाद पहिलाको भन्दा अहिलेको फरक वित्तिय पूँजिवाद रहेको उनले प्रस्टाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्