पार्टी फुटेको निहूमा संसद अवरोध पारिनु दूर्भाग्यपूर्ण छ : डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताएका छन्। एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्