माओवादी केन्द्रको समिक्षा : हामी साना पार्टी किन भयौँ ? काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ। बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित कार्यक्रममा नयाँ क्रान्तिकारी विचार निर्माणसहितको नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नु राष्ट्रिय सम्मेलनको मुख्य दायित्व भएको बताए। पार्टी निर्माणमा कार्य परम्परागत रुपमा नगरी नयाँ तरिकाले एकतावद्ध हुने कुरामा केन्द्रीत रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्