एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन : सांसद सुवाल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताए। एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सुवालले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्