चन्द्रशमशेरले विश्व युद्धमा २ लाख युवा पठाएर करोडौ रुपैयाँ लिएका थिए : सांसद सुवाल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चन्द्रशमशेरले विश्वयुद्धमा दुई लाख युवा पठाएर करोडौं रुपैयाँ लिएको बताएका छन्। एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले उपनिवेशमा बसेर देश विकास नहुने र एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत पहिल्याएका छन्। एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने पनि उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्