आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्