मेरो उपस्थितिले केपी ओलीको सातो गईरहेको छ : माधवकुमार नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन्। नेकपा समाजवादी पार्टीका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्