सदन अवरोधले नेकपा(एमाले)लाई राम्रो गर्दैन:- सांसद, पाण्डे काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै एमालेलेका प्रमुख सचेतक केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ। विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्