नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्