एमसीसी एशीयामा युद्ध गराउने र हतियार बेच्ने अमेरिकी चाहना हो : सांसद, सुवाल काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूचि अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्