किसानहरुले लुटे गहुँको बीउ काठमाडौं। प्रदेश नं २ को सिराहा जिल्लाको औरही गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन्। औरहीका किसानहरुले गाउँपालिकाले समयमा वीउ वितरण नगरेको, बीउ बाढदा भदभाव गरेको र प्रहरीबाट किसानलाई दमन गर्न लगाएको भन्दै किसानहरुले बीउ लुटेर लगेका हुन्। ४० केजीको साढे तीन सय बोरा बीउ किसानहरुले गाउँपालिकाको स्टोर तोडफोड गरी लगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्