प्रचण्डले केपी ओली जस्तो ज्याद्रो मान्छेलाई चिन्न नै सक्नु भएन : नेता, नेपाल काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई अन्याय आरोप लगाएका छन्। नेपालले प्रचण्ड धेरै सोझो भएको टिप्पणी गरेका छन्। उनले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गरेका छन्। नेपालले ओलीलाई गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्