नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा हामी स्वीकार्न सक्दैनौँ : नेता, नेपाल काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन्। सोमबार समाजवादी प्रेस संगठन नेपालको कार्यक्रमा उनले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने बताए। उनले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताएका छन्। एमसीसीको बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी भएमा सच्याएर मात्रै अघि नेपालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्