ओलीको कुनै पनि चालबाजी सफल हुन दिदैनौं : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। सोमबार सामाजवादी प्रेस संगठन नेपालको कार्यक्रममा उनले अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरेका छन्। यसका साथै उनले निर्वाचज आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु लोकतन्त्र विरोधी हुनु टिप्पणी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्