ओली अझै पनि प्रतिगमनको बाटोमा छन् : प्रचण्ड काठमाडाैं।नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन्। समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए। उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्