त्रिविका समस्या समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने मैले महशुस गरेको छु : शिक्षामन्त्री पौडेल काठमाडौं। त्रभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने कताएका छन्। उनले त्रविका विभिन्न समस्या पहचिान गरी समाधान गर्न र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरुसँग भेटघाट तथा पदाधिकारीहरुसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नती विकासका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्