शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्छ : प्रधानमन्त्री काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। उनले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी यसलाई निरन्तरता दिनुपर्ने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्