आजकल पैसा र घुस नखुवाई कुनै पनि काम नहुने रहेछ: देवेन्द्र दाहाल काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ। यसै क्रममा सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नसक्ने पार्टीको अडान राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्