‘निरन्तर छलफल गरेर एमसिसीबारे निष्कर्षमा पुग्छौं’ : सञ्चारमन्त्री काठमाडाैं।बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने बारेमा आज छलफल भएको छ।सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा एमसिसीबारे छलफल भएको थप छलफल गर्ने तयारी रहेको पनि उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्