नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गर्यो : माधवकुमार नेपाल काठमाडाैं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताएका छन्।अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप समेत लगाएका छन् । आईतबार आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्