मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री काठमाडौं। मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्न सरकारको साझा दायित्व भएको प्रधानमन्त्री शेरवहादुर देउवाले बताए। आईतबार राष्ट्रिय ज्यापु दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै देउवाले उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय र सरकार लागि परेको बताएका हुन्। यो समाजको संस्कुति धेरै पुरानो भएकाले ज्यापु दिवसको दिन सरकारले सार्वजनिक बिदा घोषणा गरेको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्